२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपाका शाही...

तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

आइतवार, मंसिर १६ २०८१०८:०५
आइतवार, मंसिर १६ २०८१०८:०५
  • images

    काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भएका छन् । 
    उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।

    एकीकृत समाजवादीको साथ पाएको माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् । यस्तै राप्रपा १५, स्वतन्त्रले ५ र ४ मत बदर रहेका छन् । यहाँ ४११ मत खसेको थियो । यहाँ यसअघि माओवादीले जितेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend