२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, मंसिर १७ २०८११०:३५
सोमवार, मंसिर १७ २०८११०:३५
  • images

    काठमाडौँ । आइतबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार सोमबार सुनचाँदी दुुबैको मूल्यमा उच्च अंकले गिरावट आएको छ । 

    आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले कमी आएको हो । तथ्यांक अनुसार सोमबार सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ । 

    यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँ रहेकोमा सोमबार तोलामा २५ रुपैयाँले घटेर १ हजार ८ सय १५ रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend