२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, मंसिर १८ २०८११०:३२
मंगलवार, मंसिर १८ २०८११०:३२
  • images

    काठमाडौँ । सोमबार तोलामा १ हजार २ सयले घटेको सुनको मूल्य मंगलबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार मंगलबार सुनचाँदी दुबैको मूल्य बढेको हो । 

    सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । सुनको मूल्य बढेसँगै मंगलबार प्रतितोला १ लाख ५० हजार ३ सय र चाँदीको मूल्य १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ । 

    पछिल्लो केही दिन सुनचाँदीको मूल्य एक दिन बढ्ने र अर्काे दिन घट्दो क्रममा रहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend