२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • नेपाल र चीनबिच ८ पारस्परिक सहयोगसम्बन्धी...

नेपाल र चीनबिच ८ पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबिच ८ पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

मंगलवार, मंसिर १८ २०८१११:२३
मंगलवार, मंसिर १८ २०८१११:२३
  • images

    काठमाडौँ । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

    चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

    वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।

    China agrement (2).jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend