२०८३, आश्विन २१ गते

images

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

मंगलवार, मंसिर १८ २०८१०३:१५
मंगलवार, मंसिर १८ २०८१०३:१५
  • images

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

    मंगलबार दिउँसो बेइजिङ देउताइ स्टेट गेस्ट हाउसमा उनीहरूबीच भेटवार्ता भएको हो।

    मंगलबार नै बिहान प्रधानमन्त्री ओली र समकक्षी ली छ्याङबी ग्रेट हल अफ पिपलमा भेट भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend