२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सरकारी वकिल कार्यालयमा रविको बयान जारी,...

सरकारी वकिल कार्यालयमा रविको बयान जारी, बाहिर रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

सरकारी वकिल कार्यालयमा रविको बयान जारी, बाहिर रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

बुधवार, मंसिर १९ २०८११२:५४
बुधवार, मंसिर १९ २०८११२:५४
  • images

    काठमाडौँ । चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा झडपको अवस्था सिर्जना भएको हो।

    chitwan.jpg

    पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेविरुद्ध सहारा चितवन सहकारी ठगी प्रकरणमा दोस्रो दिनको बयान चलिरहेको छ। सरकारी वकिलको कार्यालयमा चितवन जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान जारी छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend