२०८३, आश्विन २१ गते

images

‘बीआरआई फ्रेमवर्क’ नेपाल र चीनबीच हस्ताक्षर

‘बीआरआई फ्रेमवर्क’ नेपाल र चीनबीच हस्ताक्षर

बुधवार, मंसिर १९ २०८१०१:२६
बुधवार, मंसिर १९ २०८१०१:२६
  • images

    काठमाडौं । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । नेपाल र चीनका उच्चस्तरीय भेटवार्ताका क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

    मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारी–पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा बीआरआई उल्लेख थिएन ।

    त्यसपछि जारी १२ बुँदे संयुक्त वक्तव्यमा बेल्ट एण्ड रोड सहकार्यको रूपरेखा निर्माण गर्न चाँडो समझदारीमा हस्ताक्षर गरिने उल्लेख थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend