२०८३, आश्विन २१ गते

images

सलिकोले दियो १० थान ह्विल चियर

सलिकोले दियो १० थान ह्विल चियर

सीएनएन खबर
बुधवार, मंसिर १९ २०८१०५:२५
सीएनएन खबर
बुधवार, मंसिर १९ २०८१०५:२५
  • images

    काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै १० थान ह्विल चियर हस्तान्तरण गरेको छ । विश्व अपांग दिवसको अवसर पारेर कम्पनीको लहान शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत उक्त ह्विल चियर हस्तान्तरण गरेको हो । 

    कम्पनीले पद्योदय फाउन्डेशन मार्फत उक्त ह्विल चियर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend