२०८३, आश्विन २१ गते

images

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

शुक्रवार, मंसिर २१ २०८११०:३१
शुक्रवार, मंसिर २१ २०८११०:३१
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता निरन्तर बढेको सुनको मूल्य शुक्रबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार साताको अन्तिम कारोबार दि सुनको मूल्य घटेको हो । 

    तथ्यांक अनुसार शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको थियो । 

    यस्तै, शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ पुगेको हो । बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend