२०८३, आश्विन २१ गते

images

साताको पहिलो कारोबार दिन नै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, मंसिर २३ २०८११०:३८
आइतवार, मंसिर २३ २०८११०:३८
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको तथ्यांक अनुसार आइतबार सुन र चाँदी दुबैको मूल्य घटेको हो । 

    तथ्यांक अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो । घटेसँगै आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार हुनेछ । 

    शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend