२०८३, आश्विन २१ गते

images

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सोमवार, मंसिर २४ २०८१११:३७
सोमवार, मंसिर २४ २०८१११:३७
  • images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार सुन प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा एक हजार ८६५ रुपैयाँमा कारोबार भएको  छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend