२०८३, आश्विन २१ गते

images

नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६ बिन्दुमा

नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६ बिन्दुमा

सोमवार, मंसिर २४ २०८१०३:२६
सोमवार, मंसिर २४ २०८१०३:२६
  • images

    काठमाडौं । आज नेप्से परिसूचकमा १२.८४ अंकले घटेर २६७६.१५ बिन्दुमा आएको छ । आज ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।

    यस दिन ३२१ सय कम्पनीको १ करोड ७३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र रिभर फल्स पावर परेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend