२०८३, आश्विन २१ गते

images

मंगलबार पनि घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

मंगलबार पनि घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

मंगलवार, मंसिर २५ २०८१०३:२२
मंगलवार, मंसिर २५ २०८१०३:२२
  • images

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ६.३२ अंकले घटेर २ हजार ६ सय ६९ दशमलव ८२ विन्दुमा बन्द भएको हो ।

    तथ्यांक आज मंगलबार ४ अर्ब ४१ करोड ३३ लाख २० हजारको कारोबार भएको छ । आजको कारोबारमा ८५ कम्पनीको शेयरमूल्य बढ्दा १४८ को घट्यो । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य ९।९० प्रतिशतले घटेको छ । आज यस कम्पनीको नै सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend