२०८३, आश्विन २१ गते

images

मनकामना केबलकार दुई दिन बन्द हुने

मनकामना केबलकार दुई दिन बन्द हुने

आइतवार, मंसिर ३० २०८१०४:४३
आइतवार, मंसिर ३० २०८१०४:४३
  • images

    काठमाडौं । मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । टावर मर्मत गर्नुपर्ने भएकाले सोमबार र मंगलवार केवलकार सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

    बुधबारदेखि भने केबलकार सेवा पुन सञ्चालनमा आउने जनाइएको छ । गोरखाको सहिद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने गरी उक्त केबलकार सञ्चालनमा छ । मनकामना मन्दिर दर्शनका लागि विभिन्न जिल्ला तथा बाह्य मुलुकबाट समेत धार्मिक पर्यटकहरू आउने गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend