२०८३, आश्विन २१ गते

images

३१.४ अंकले घट्यो नेप्से परिसूचक, यी हुन घटेको बजारमा सबैभन्दा बढी कमाउने समूह

३१.४ अंकले घट्यो नेप्से परिसूचक, यी हुन घटेको बजारमा सबैभन्दा बढी कमाउने समूह

बिहिवार, पौष ४ २०८१०३:२४
बिहिवार, पौष ४ २०८१०३:२४
  • images

    काठमाडौँ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१अंकले घटेको छ । अघिल्लो कारोबार दिन बुधबार ५.६० अंकले घटेको बजार आज ३१.४३ अंकले घटेर २ हजार ५९६।८२ विन्दुमा बन्द भएको हो ।

    बिहीबार ४ अर्ब ७६करोड रुपैयाँ बराबरको ९८ लाख  ३२ हजार कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको घटेको छ । बाँकी रहेका ३ कम्पनीको शेयरमूल्य स्थिर छ । 

    आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ । कम्पनीको १७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend