२०८३, आश्विन २१ गते

images

मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित

मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित

बिहिवार, पौष ४ २०८१०४:३४
बिहिवार, पौष ४ २०८१०४:३४
  • images

    काठमाडौं । मन्त्रिपरिषद् बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । बिहीबार ४ बजेलाई बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    समसामयिक विषयमा छलफल गर्न बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बैठक स्थगित भएको उनको सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend