२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • बिहीबार स्थगित भएको मन्त्रिपरिषद्को बैठक आज...

बिहीबार स्थगित भएको मन्त्रिपरिषद्को बैठक आज बस्दै, के छन् एजेण्डा ?

बिहीबार स्थगित भएको मन्त्रिपरिषद्को बैठक आज बस्दै, के छन् एजेण्डा ?

शुक्रवार, पौष ५ २०८११०:२८
शुक्रवार, पौष ५ २०८११०:२८
  • images

    काठमाडौँ । बिहीबार अन्तिम समयमा स्थगित भएको मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन् । हिजो बस्ने भनेको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अन्तिम समयमा स्थगित गरिएको थियो ।

    बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ । प्रधानमन्त्री ओलीको विहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend