२०८३, आश्विन २१ गते

images

प्रभु बैंकले सेयरधनिलाई लाभांश नदिने

प्रभु बैंकले सेयरधनिलाई लाभांश नदिने

सीएनएन खबर
आइतवार, पौष ७ २०८१११:४२
सीएनएन खबर
आइतवार, पौष ७ २०८१११:४२
  • images

    काठमाडौँ । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ ।

    बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend