२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • एमालेले बोलायो सचिवालय बैठक, के छन्...

एमालेले बोलायो सचिवालय बैठक, के छन् एजेण्डा ?

एमालेले बोलायो सचिवालय बैठक, के छन् एजेण्डा ?

आइतवार, पौष ७ २०८१११:५३
आइतवार, पौष ७ २०८१११:५३
  • images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

    आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend