२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बालकोटमा बुबाछोराको शव फेला, अर्का एक...

बालकोटमा बुबाछोराको शव फेला, अर्का एक छोरा बेपत्ता

बालकोटमा बुबाछोराको शव फेला, अर्का एक छोरा बेपत्ता

सोमवार, पौष ८ २०८१०१:०६
सोमवार, पौष ८ २०८१०१:०६
  • images

    काठमाडौं । भक्तपुरमा शंकास्पद रुपमा बुबा-छोराको शव फेला परेको छ। भक्तपुरको बालकोटस्थित एक कोठामा चाबी लगाएको अवस्थामा खोटाङका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन्।

    उनीहरू नाताले बाबु-छोरा हुन्। उनीहरूसँगै कुलप्रसाद अर्का एक छोरा पनि बस्दै आएका थिए। उनी भने बेपत्ता छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्त ढुन्डिराज न्यौपानेका अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भएका ती उनीहरू कोठा भाडामा लिएर भक्तपुरमा बस्दै आएकबा थिए। उनीहरूको शरीरमा चोट देखिएकाले घटना शंकास्पद रहेको र यस बारेमा अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ।

    कोठाभित्रै चाबी लगाएको अवस्थामा आज साेमबार बिहान उनीहरुको शव फेला परेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend