२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रविविरुद्ध मुद्दा अघि बढेपछि रास्वपाले बोलायो...

रविविरुद्ध मुद्दा अघि बढेपछि रास्वपाले बोलायो सचिवालय बैठक

रविविरुद्ध मुद्दा अघि बढेपछि रास्वपाले बोलायो सचिवालय बैठक

सोमवार, पौष ८ २०८१०२:२१
सोमवार, पौष ८ २०८१०२:२१
  • images

    काठमाडौं । सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । ४ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको उपसभापति डीपी अर्यालले बताए ।

    बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ ।

    रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि सांसद पनि पनि निलम्बन गर्न पत्राचार भइसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend