२०८३, आश्विन २१ गते

images

आज क्रिसमस डे, देशभर सार्वजनिक बिदा

आज क्रिसमस डे, देशभर सार्वजनिक बिदा

बुधवार, पौष १० २०८११०:४९
बुधवार, पौष १० २०८११०:४९
  • images

    काठमाडौं । आज पुस १० गते इसाई धर्मालवलम्बीहरूले क्रिसमस डे मनाउदैछन्। हरेक वर्षको डिसेम्बर २५ तारिकमा मनाईने यो पर्व नेपाल लगायत विभिन्न देशका इसाईहरूले भव्यताका साथ मनाउने गर्छन्।

    त्यस्तै आज क्रिसमस डेको अवसरमा सरकारले देशैभरी सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा भएसँगै आज बैंक तथा वित्तीय संस्था, शेयर बजार, सरकारी कार्यालय तथा शिक्षण संस्थाहरू बन्द रहनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend