२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • भीम रावल एमालेको संगठित सदस्यबाट निष्कासित,...

भीम रावल एमालेको संगठित सदस्यबाट निष्कासित, पाण्डे र तिमिल्सिना जिम्मेवारी मुक्त

भीम रावल एमालेको संगठित सदस्यबाट निष्कासित, पाण्डे र तिमिल्सिना जिम्मेवारी मुक्त

बुधवार, पौष १० २०८१०६:५९
बुधवार, पौष १० २०८१०६:५९
  • images

    काठमाडौं । नेकपा एमालेले नेता भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको पार्टी सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएयता उनी जिम्मेवारीविहीन रहेका थिए । यस्तै एमाले पूर्वउपाध्यक्ष भीम रावललाई पनि संगठित सदस्यबाट मुक्त गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend