२०८३, आश्विन २१ गते

images

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

शुक्रवार, पौष १२ २०८१११:१२
शुक्रवार, पौष १२ २०८१११:१२
  • images

    काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५० हजार ३ रुपैयाँमा कारोबार भइरहेको थियो ।

    साथै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend