२०८३, आश्विन २१ गते

images

नक्कली डाक्टर बनी लुटपाट गर्ने पक्राउ

नक्कली डाक्टर बनी लुटपाट गर्ने पक्राउ

शुक्रवार, पौष १२ २०८१०३:०९
शुक्रवार, पौष १२ २०८१०३:०९
  • images

    काठमाडौं । नक्कली डाक्टर बनी लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन् । पीडितलाई सामाजिक सञ्जालमार्फत साथी बनाएर ठगी गरेको आरोपमा डा. आलोक भन्ने परिचय दिने जितेन्द्र मण्डल पक्राउ परेका हुन् ।

    आफू डाक्टर हुँ भनेर चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाएर बेहोस बनाउने र सुन तथा चाँदीका गहनासहित तीन लाख रुपैयाँ चोरी गरेको आरोपमा मण्डल पक्राउ परेका प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend