२०८३, आश्विन २१ गते

images
  • समाचार
  • चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुट्यो, यात्रु...

चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुट्यो, यात्रु माथि नै रोकिए

चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुट्यो, यात्रु माथि नै रोकिए

सोमवार, पौष १५ २०८१०७:४९
सोमवार, पौष १५ २०८१०७:४९
  • images

    काठमाडौं । चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुट्दा यात्रु मारमा परेका छन् । हाइड्रोलिक केलब फुटेपछि सोमबार दिउँसैदेखि केलबकारको सेवा रोकिएको छ । सोमबार दिउँसो साढे २ बजेदेखि केबलकार अवरुद्ध हुँदा घुम्नका लागि चन्द्रागिरी हिल्समा चढेका हजार जनाबढी सर्वसाधारण अलपत्र परेका छन् ।

    महागरीय प्रहरी बृत्त थानकोटका अनुसार केबलकारको पाइप फुटेपछि अड्किएका २२ वटा डब्बाका यात्रुलाई आपतकालीन प्रणालीमार्फत उद्दार गरेर तल्लो स्टेशनमा झारिएको छ । माथिल्लो स्टेशनमा रहेका यात्रुलाई भने झार्न समस्या भएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend