२०८३, आश्विन २१ गते

images

आयल निगमले बढायो डिजेल र पेट्रोलको मूल्य, हवाई इन्धनको के भयो ?

आयल निगमले बढायो डिजेल र पेट्रोलको मूल्य, हवाई इन्धनको के भयो ?

मंगलवार, पौष १६ २०८१०८:१८
मंगलवार, पौष १६ २०८१०८:१८
  • images

    काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले रातीको १ बजेदेखि लागूहुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । 

    बढेको मूल्य अनुसार अब काठमाडौँ उपत्यकामा  पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल १५३ रुपैयाँ कायम हुनेछ । 

    यस्तै, निगमले राती १ बजेदेखि लागू हुनेगरी आन्तरिक तर्फको हवाई इन्धनप्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ हवाई इन्धन प्रतिलिटर १५ डलरले घटाएको छ । 

    oil price list.JPG

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend