२०८३, आश्विन २१ गते

images

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

बिहिवार, पौष १८ २०८१०२:०४
बिहिवार, पौष १८ २०८१०२:०४
  • images

    काठमाडौं । सिन्धुपाल्चोक माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ । दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गरे । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा महसुस गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend