२०८३, आश्विन २१ गते

images

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

बिहिवार, पौष १८ २०८११०:३२
बिहिवार, पौष १८ २०८११०:३२
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बिहीबार पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली भण्डारी निवास बूढानीलकण्ठस्थित चपली पुगेका हुन् ।

    करीब २ घण्टा भएको भेटमा नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend