२०८३, आश्विन २१ गते

images

मुगुको लुमा आसपास भएर भूकम्प

मुगुको लुमा आसपास भएर भूकम्प

शुक्रवार, पौष १९ २०८११०:२७
शुक्रवार, पौष १९ २०८११०:२७
  • images

    काठमाडौं । मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  बिहान ८:०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    बिहीबार सिन्धुपाल्चोकको मेलम्ची माझिटारलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प गएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend