२०८३, आश्विन २१ गते

images

मुख्य सचिवको अवधि २ वर्षमा झार्न लोकसेवाको प्रस्ताव

मुख्य सचिवको अवधि २ वर्षमा झार्न लोकसेवाको प्रस्ताव

शुक्रवार, पौष १९ २०८१०३:०८
शुक्रवार, पौष १९ २०८१०३:०८
  • images

    काठमाडौं । लोकसेवा आयोगले मुख्य सचिवको अवधि २ वर्षमा झार्न प्रस्ताव गरेको छ। शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन्।

    मुख्य सचिवको अवधि २ वर्ष, सचिवको ३ वर्ष र अतिरिक्त सचिवको अवधि ४ वर्ष कायम गर्न आयोगका अध्यक्ष रेग्मीको प्रस्ताव छ। संघीय निजामती सेवामा यस सम्बन्धी व्यवस्था राख्ने आयोगको प्रस्ताव छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend