२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • लेखा समिति सभापति पोखरेलले हटाए स्वकीय...

लेखा समिति सभापति पोखरेलले हटाए स्वकीय सचिव

लेखा समिति सभापति पोखरेलले हटाए स्वकीय सचिव

शुक्रवार, पौष १९ २०८१०३:१८
शुक्रवार, पौष १९ २०८१०३:१८
  • images

    काठमाडौं । प्रतिनिधिसभा अनर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीयलाई हटाएका छन्। सभापति पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी अनिलविरुद्ध उच्च अदालत विराटनगरबाट पक्राउ पुर्जी जारी भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनलाई स्वकीय सचिवबाट हटाइएको जानकारी दिएका हुन्।

    एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिलकुमारमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ।  राजनीतिक शक्तिको आडमा ठगीमा जाहेरी दर्ता गर्नबाट प्रहरीलाई रोक्न सफल रहेका पोखरेलविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतबाट परमादेश जारी भएको हो।

    Lekha_suchana.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend