काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी) ८० रुपैया, गोलभेडा सानो (लोकल) प्रतिकेजी २५रुपैया, गोलभेडा सानो (भारतीय) प्रतिकेजी ३५ रुपैया, गोलभेडा सानो (तराई) प्रतिकेजी ४० रुपैया, आलु रातो प्रतिकेजी ४८ रुपैया, आलु रातो (भारतीय) प्रतिकेजी ४० रुपैया, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७० रुपैया, गाजर (लोकल) प्रतिकेजी १०० रुपैया, गाजर (तराई) प्रतिकेजी ९० रुपैया, बन्दा (लोकल) प्रतिकेजी ३० रुपैया, बन्दा (तराई) प्रतिकेजी २५ रुपैया, बन्दा (नरिवल) प्रतिकेजी ३० रुपैया, काउली स्थानीय प्रतिकेजी ३० रुपैया, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ४० रुपैया, काउली तराई प्रतिकेजी २० रुपैया, मूला रातो प्रतिकेजी ३५ रुपैया, मूला सेतो (लोकल) प्रतिकेजी ३५ रुपैया, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ४० रुपैया, भन्टा लाम्चो प्रतिकेजी ५० रुपैया, भन्टा डल्लो प्रतिकेजी ६० रुपैया कायम भएको छ ।
यसैगरी, मकै बोडी प्रतिकेजी ६० रुपैया, मटरकोसा प्रतिकेजी ९०रुपैया, घिउ सिमी (लोकल) प्रतिकेजी ७० रुपैया, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ७० रुपैया, घिउ सिमी (राजमा) प्रतिकेजी ८० रुपैया टाटे सिमी प्रतिकेजी ५० रुपैया, तिते करेला प्रतिकेजी १०० रुपैया, लौका प्रतिकेजी ६० रुपैया, परवर (तराई) प्रतिकेजी १०० रुपैया, फर्सी पाकेको प्रतिकेजी ५० रुपैया, फर्सी हरियो (लाम्चो) प्रतिकेजी २० रुपैया, हरियो फर्सी (डल्लो) प्रतिकेजी २० रुपैया, सलगम प्रतिकेजी १०० रुपैया, भिण्डी प्रतिकेजी १०० रुपैया, सखरखण्ड प्रतिकेजी ८० रुपैया, बरेला प्रतिकेजी ४० रुपैया, पिँडालु प्रतिकेजी ९० रुपैया, स्कूस प्रतिकेजी ३५ रुपैया, रायो साग प्रतिकेजी २५ रुपैया, पालुङ्गो साग प्रतिकेजी ७० रुपैया, चमसुरको साग ७० रुपैया, तोरीको साग प्रतिकेजी ४० रुपैया, मेथीको साग प्रतिकेजी ७० रुपैया, प्याज हरियो प्रतिकेजी ६० रुपैया, बकुला प्रतिकेजी ८० रुपैया, तरुल प्रतिकेजी ८० रुपैया, च्याउ (कन्य) प्रतिकेजी ८० रुपैया, च्याउ (डल्ले) प्रतिकेजी ३०० रुपैया निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकेजी ५० रुपैया, चुकुन्दर प्रतिकेजी ९०रुपैया, रातो बन्दा प्रतिकेजी ६० रुपैया, जिरीको साग प्रतिकेजी ७० रुपैया, ग्याठ कोबी प्रतिकेजी ९०रुपैया, सेलरी प्रतिकेजी ४०० रुपैया, पार्सले प्रतिकेजी ८०० रुपैया, सौफको साग प्रतिकेजी ९०रुपैया, पुदिना प्रतिकेजी ४०० रुपैया, गान्टे मूला प्रतिकेजी ८० रुपैया, इमली प्रतिकेजी १६० रुपैया, तामा प्रतिकेजी १०० रुपैया, तोफु प्रतिकेजी १२० रुपैया, गुन्दुक प्रतिकेजी ३०० रुपैया तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकेजी २६० रुपैया, स्याउ (फूजी) प्रतिकेजी ३०० रुपैया, केरा (दर्जन) १७० रुपैया, कागती प्रतिकेजी १४० रुपैया, अनार प्रतिकेजी ४०० रुपैया, अङ्गुर (हरियो) प्रतिकेजी २५० रुपैया, अङ्गुर (कालो) प्रतिकेजी ३८० रुपैया, सुन्तला (नेपाली) प्रतिकेजी १२५ रुपैया, सुन्तला (भारतीय) प्रतिकेजी १०० रुपैया, काँक्रो (लोकल) प्रतिकेजी १२० रुपैया, काक्रो (हाइब्रिड) प्रतिकेजी ९०रुपैया, निबुवा प्रतिकेजी ५० रुपैया, नासपाती (चाइनिज) प्रतिकेजी २५० रुपैया, मेवा (नेपाली) प्रतिकेजी ७० रुपैया, मेवा (भारतीय) प्रतिकेजी १०० रुपैया, अम्बा प्रतिकेजी ११० रुपैया, लप्सी प्रतिकेजी ५० रुपैया, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी ५०० रुपैया, किवि प्रतिकेजी २५० रुपैया, आभोकाडो प्रतिकेजी २५० रुपैया, अमला प्रतिकेजी ७० रुपैया निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकेजी १३० रुपैया, खुर्सानी सुकेको प्रतिकेजी ४०० रुपैया, खुर्सानी हरियो प्रतिकेजी ७० रुपैया, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी ९०रुपैया, खुर्सानी हरियो (माछे) प्रतिकेजी ८० रुपैया, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ३०० रुपैया, भेडे खुर्सानी प्रतिकेजी ८० रुपैया, लसुन हरियो प्रतिकेजी १८० रुपैया, हरियो धनिया प्रतिकेजी ६० रुपैया, लसुन सुकेको चाइनिज प्रतिकेजी ३०० रुपैया, लसुन सुकेको नेपाली प्रतिकेजी ३०० रुपैया, छ्यापी सुकेको प्रतिकेजी १६० रुपैया, छ्यापी हरियो प्रतिकेजी २५० रुपैया, ताजा माछा (रहु) प्रतिकेजी ३५० रुपैया, ताजा माछा (बचुवा) प्रतिकेजी २६० रुपैया, ताजा माछा (छडी) प्रतिकेजी २६० रुपैया, ताजा माछा (मुङ्गरी) प्रतिकेजी ४५० रुपैया, राजा च्याउ प्रतिकेजी ३०० रुपैया र सिताके च्याउ प्रतिकेजी ८०० रुपैया तोकेको छ ।

