२०८३, आश्विन २१ गते

images

साताको पहिलो कारोबार दिन घटेको सुनको मूल्य सोमबार स्थिर

साताको पहिलो कारोबार दिन घटेको सुनको मूल्य सोमबार स्थिर

सोमवार, पौष २२ २०८११०:५२
सोमवार, पौष २२ २०८११०:५२
  • images

    काठमाडौं । साताको पहिलो कारोबार दिन घटेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको हो । 

    यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार ९हिजो० पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो ।

    सोमबार चाँदी पनि आइतबारकै मूल्यमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend