२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • एमाले केन्द्रीय कमिटी बैठकः ओलीको प्रतिवेदनमाथि...

एमाले केन्द्रीय कमिटी बैठकः ओलीको प्रतिवेदनमाथि धारणा राख्दै सदस्यहरु

एमाले केन्द्रीय कमिटी बैठकः ओलीको प्रतिवेदनमाथि धारणा राख्दै सदस्यहरु

सोमवार, पौष २२ २०८१०१:२८
सोमवार, पौष २२ २०८१०१:२८
  • images

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिरहेको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend