२०८३, आश्विन २१ गते

images
  • समाचार
  • कुलमानलाई ऊर्जा मन्त्रालयले सोध्यो ७ दिने...

कुलमानलाई ऊर्जा मन्त्रालयले सोध्यो ७ दिने स्पष्टीकरण

कुलमानलाई ऊर्जा मन्त्रालयले सोध्यो ७ दिने स्पष्टीकरण

सीएनएन खबर
सोमवार, पौष २२ २०८१०८:४१
सीएनएन खबर
सोमवार, पौष २२ २०८१०८:४१
  • images

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधेको छ। मन्त्रालयले सोमबार ७ दिने समय राख्दै  ‘तपाईलाई पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको हो।

    कार्य सम्पादन सम्झौता पुरा नगरेको, मन्त्रिपरिषद्का निर्णय अवज्ञा गरेको, डेडिकेटेड फिडरको विवादमा प्राविधिक छानबिन समितिलाई सहयोग नगरेको, सञ्चालक समितिको माइन्युटमा नोट अफ डिसेन्ट लेखेको लगायत विषय उल्लेख गर्दै उनलाई स्पष्टिकरण सोधिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई मन्त्रालयबाट ९ बुँदे स्पष्टीकरण सोधेको थियो ।

    उनले आफूलाई पदबाट हटाउने विषयमा मन्त्रिपरिषद्ले मात्रै स्पष्टिकरण सोध्न सक्ने जिकिर गरेका छन्। यसअघि पनि उनलाई स्पष्टिकरण सोधिएको थियो। जवाफ भने दिने उनले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend