काठमाडौँ । काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ।
विहान ६ बजेर ५२ मिनेटमा काठमाडौं उपत्यकामा अध्यधिक ठूलो भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको धक्का महसुस भएसँगै उपत्यकामा सुतिरहेका स्थानीय घरबाहिर सडकमा निस्किएका छन्।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend