२०८३, आश्विन २१ गते

images
  • समाचार
  • भूकम्पको क्षति बुझ्न २५ सय प्रहरी...

भूकम्पको क्षति बुझ्न २५ सय प्रहरी परिचालन

भूकम्पको क्षति बुझ्न २५ सय प्रहरी परिचालन

मंगलवार, पौष २३ २०८१०१:५४
मंगलवार, पौष २३ २०८१०१:५४
  • images

    काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा भएको क्षति विवरण संकलनका लागि सशस्त्र प्रहरीका २ हजार ५ सय जवान परिचालन गरिएको छ।

    भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेश र बाग्मती प्रदेशमा रहेका  एकाइहरूबाट करिब २ हजार ५ सय जना परिचालन गरिएको हो। जनधनको ठूलो क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन। रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend