काठमाडाैँ। काठमाडौंमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार बिहान ९ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यसबारे थप विवरण भने आउन बाँकी छ ।
यसअघि मंगलबार बिहान चीनको तीब्बत केन्द्रबिन्दु भएको भूकम्प काठमाडौंसहित पूर्वी नेपालमा धेरै ठाउँमा धक्का दिएको थियो ।

