२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा...

प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार, पौष २५ २०८१०४:१९
बिहिवार, पौष २५ २०८१०४:१९
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।

    आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा उपर घुस/रिसवत दिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जनाएको हो ।

    सापकोटा हाल जिल्ला नुवाकोट, किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend