२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रविलाई धरौटीमा रिहा गर्न कास्की अदालतको...

रविलाई धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश

रविलाई धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश

बिहिवार, पौष २५ २०८१०६:००
बिहिवार, पौष २५ २०८१०६:००
  • images

    काठमाडौँ । सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

    करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

    जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend