२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छन्...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छन् एजेण्डा ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छन् एजेण्डा ?

शुक्रवार, पौष २६ २०८११०:४३
शुक्रवार, पौष २६ २०८११०:४३
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेपनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend