२०८३, आश्विन २१ गते

images

यस्तो छ मुलुकको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट (पूर्णपाठ)

यस्तो छ मुलुकको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट (पूर्णपाठ)

शुक्रवार, पौष २६ २०८१०९:४६
शुक्रवार, पौष २६ २०८१०९:४६
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ५ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट सार्वजनिक गरेको छ ।

    केन्द्रीय बैंकले मंसिर मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरी अघिल्लो बर्षको सोही महिनामा ४.९४ प्रतिशत रहेको मूल्यबृद्धि यस बर्ष भने बढेको जनाएको हो । 

    यस अवधिमा आयात ३ प्रतिशतले र निर्यात १६.५ प्रतिशतले बढेको छ भने रेमिट्यान्स् नेपाली रुपैयाँमा ४.४ प्रतिशतले र अमेरिकी डलरमा २.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

    पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति रु.२२५ अर्ब ३४ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७६ करोड कायम भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend