२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सहकारी ठगी प्रकरणः अदालतमा उपस्थित हुँदै...

सहकारी ठगी प्रकरणः अदालतमा उपस्थित हुँदै रवि र छवि

सहकारी ठगी प्रकरणः अदालतमा उपस्थित हुँदै रवि र छवि

आइतवार, पौष २८ २०८१०८:०२
आइतवार, पौष २८ २०८१०८:०२
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशी बन्जाडे जिल्ला अदालत काठमाडौँमा आइतबार उपस्थित हुँदैछन् ।

    काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनीहरु दुबैजना जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्।

    पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। 


    लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend