२०८३, आश्विन २१ गते

images

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
आइतवार, पौष २८ २०८११०:४८
सीएनएन खबर
आइतवार, पौष २८ २०८११०:४८
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको हो । 

    शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला १ हजार ६ सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । 

    शुक्रबार सुन प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend