२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश...

नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा

सीएनएन खबर
आइतवार, पौष २८ २०८१११:२१
सीएनएन खबर
आइतवार, पौष २८ २०८१११:२१
  • images

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ११.०५ प्रतिशत (करसहित) रहेको छ।

    इन्स्योरेन्सको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५ औं वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend