२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रविको बयान न्यायाधीश अधिकारीको इजलाशमा, आजै...

रविको बयान न्यायाधीश अधिकारीको इजलाशमा, आजै थुनछेक बहस हुने

रविको बयान न्यायाधीश अधिकारीको इजलाशमा, आजै थुनछेक बहस हुने

आइतवार, पौष २८ २०८१०१:०४
आइतवार, पौष २८ २०८१०१:०४
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका लामिछाने अदालतमा उपस्थित भएका हुन् ।

    रविको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलाशमा हुने छ । अधिकारी काठमाडौं जिल्ला अदमलतका ६ नम्बर वरियताका न्यायाधीश हुन् । रविको बयान सकाएर आजै थुनछेक बहस हुने बताइएको छ ।

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend