२०८३, आश्विन २१ गते

images

२३ औ सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न

२३ औ सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न

सीएनएन खबर
सोमवार, पौष २९ २०८११०:४५
सीएनएन खबर
सोमवार, पौष २९ २०८११०:४५
  • images

    काठमाडौं । सिद्धार्थ बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    बिहीबार काठमाण्डौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

    साधारण सभाले बैंकको चुक्ता पूँजी बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैँयाको १२.५० प्रतिशत बराबर एक अर्ब छपन्न करोड पचपन्न लाख त्रिपन्न हजार तीन सय चौवन्न रुपैयाँ बोनस सेयर तथा ०.६६ प्रतिशत बराबर ८,२३,९७,५४५ रुपैयाँको नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend