२०८३, आश्विन २१ गते

images
  • समाचार
  • २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस...

२५ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

२५ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

मंगलवार, माघ १ २०८११०:५९
मंगलवार, माघ १ २०८११०:५९
  • images

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २५ जना एसपीलाई एसएसपी दर्जामा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार राति प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।

    बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश थापा रहेका छन् भने दोस्रो नम्बरमा अजय के.सी. रहेका छन् । त्यसैगरी तेस्रो नम्बरमा अनुपम शम्शेर ज.ब.रा., चौथो नम्बरमा बीर बहादुर बुढामगर र पाँचौमा नवराज अधिकारीसहित २५ जना एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।

    1.jpg
    undefined
    2.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend