२०८३, आश्विन २१ गते

images

न्यून बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

न्यून बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
बुधवार, माघ २ २०८११०:३२
सीएनएन खबर
बुधवार, माघ २ २०८११०:३२
  • images

    काठमाडौँ । मंगलबारको तुलनामा बुधबार सुनचाँदी दुबैको मूल्य न्यून मात्रामा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । 

    तथ्यांक अनुसार बुधबारका लागि सुन प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ तोकिएको छ । 

    मंगलबार सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend